Photoshop मा Student ID Card बनाउन सिक्नुस् | How to Make ID Card | Photoshop Tutorial | Nepali Book

Nepali Book
Nepali Book
26.9 هزار بار بازدید - 3 سال پیش - नेपाली बुक nepali book युटुब
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।

तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु  प्राप्त गर्न सक्नुहुनेछ ।

About This Video :

भिडियो शीर्षक :
Photoshop मा Student ID Card बनाउन सिक्नुस् | How to Make ID Card | Photoshop Tutorial | Nepali Book

कुनै पनि विद्यालय वा शैक्षिक संस्थाहरुमा आफ्ना विद्यार्थीहरुको परिचय प्रस्तुत गर्ने  ID Card आवश्यक हुन्छ । ID Card को design photoshop मा गरिन्छ । यस भिडियोमा photoshop मा ID Card बनाउने सजिलो तरीका बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले निकै सजिलोसँग आफ्नो विद्यालयका लागि आकर्षक student ID Card तयार गर्न सक्नुहुनेछ । यदि तपाईंले photoshop चलाउनै जान्नु भएको छैन भनेपनी यो भिडियो पुरा हेर्नुभयो भने अवश्य जान्नुहुनेछ ।

साथै यो भिडियोको सहाराबाट photoshop का अत्यावश्यक tool हरुको जानकारी प्राप्त गरि सजिलै Photoshop चलाउन सक्नुहुनेछ ।

ग्राफिक डिजाइनिङ, आर्ट डिजाइनिङ, Photo editing लागायतका कामहरू गर्नका लागि महत्त्वपूर्ण मानिने photoshop कम्प्युटर चलाउने हरकोहिले नजानी नहुने सफ्टवेयर हो । Photoshop सम्बन्धि अन्य जानकारीमूलक भिडियोहरु यस च्यानलमा क्रमशः अपलोड हुँदै जानेछन् ।

आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।

Photoshop सम्बन्धि यस च्यानलका भिडियोहरु हेर्न यो प्लेलिस्टमा जानुहोस् :
Photoshop: Photoshop

यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
Computer Book: Computer Learning All Videos


Visiting Card बनाउन यो भिडियो हेर्नुस् :
Visiting Card Desiging | How To Make ...

Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :  
Passport Size फोटो बनाउन सिक्नुस् | H...

तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
विद्यालयको तलबी भरपाई Format सजिलै बन...

शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
HD Quality को शुभकामना कार्ड बनाउनुस्...

नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
युनिकोड कसरी ?| Nepali Unicode Kasari...

यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :

Excel मा Formula Lock गर्ने सहि तरीका
Excel मा Formula Lock गर्ने सहि तरीका...

Row र Column लाई Freeze गर्न जान्नुस्
Row र Column लाई Freeze गर्न जान्नुस्...

मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
मार्कसिटलाई लेजरसंग जोड्नुस् | Mark L...

मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
मार्कलेजर र मार्कसिटलाई पुरै Automati...

Page Number, Date र File Path राख्ने तरीका
Page Number, Date र File Path राख्ने ...

Rank Formula Video :
Excel मा Rank Formula लगाउन सिक्नुस् ...

IF Formula Video :
GPA लाई ग्रेडमा लैजानुस् | IF फर्मुला...

Excel 8 Formula Video :
Excel मा यसरी लगाउनुस् फर्मुला | 8 Mo...

Excel Tutorial Video For Beginners :
एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्क...

Excel Page Print Video :
Excel को प्रत्येक पेज शीर्षक सहित प्र...

Conditional Formatting in Excel Video :
कन्डिस्नल फर्म्याटिङलाई बुझ्नुस् | स्...

Mail Marge Video :
मेल मर्ज सिक्नुहोस् | एक क्लिकमा सयौं...

Make Grade In Ms Word Video :
MS Word मा ग्रेडसिट बनाउन सिक्नुहोस् ...

Dropdown List In Excel
Excel मा Dropdown List बनाउने ३ तरीका...

How To Make Form In Ms Excel
विद्यालयको माग फाराम बनाउने तरिका | H...

यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
Powerpoint का तीन Trick | 3 Important...

यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :

पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्
पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुति...

हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्
हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मा...

पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्
पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्...

यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू
यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि ...

Powerpoint का तीन Trick
Powerpoint का तीन Trick | 3 Important...

Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्
Powerpoint मा हातले लेख्ने एनिमेसन दि...

पावरपोइन्टबाट भिडियो बनाउनुस्
पावरपोइन्टबाट भिडियो बनाउनुस् | Power...

Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show
Slide Show सम्बन्धित तीन Trick | 3 Hi...

यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।

तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।

तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।

भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book

#nepalibook
#How_to_Make_ID_Card_in_Photoshop
#Photoshop_Tutorial
3 سال پیش در تاریخ 1399/11/29 منتشر شده است.
26,995 بـار بازدید شده
... بیشتر