Powerpoint का तीन Trick | 3 Important Powerpoint Tricks | Powerpoint User Moste Know | Nepali Book

Nepali Book
Nepali Book
8.7 هزار بار بازدید - 4 سال پیش - नमस्कार !नेपाली बुक nepali book
नमस्कार !
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।

तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु  प्राप्त गर्न सक्नुहुनेछ ।

About This Video :

भिडियो शीर्षक :
Powerpoint का महत्त्वपूर्ण तीन Trick | 3 Important Powerpoint Tricks | Every Powerpoint User Moste Know | Nepali Book

यस भिडियोमा Ms Powerpoint का प्रत्येक प्रयोगकर्ताहरुले जान्नै पर्ने तीन Trick हरु बताइएको छ । जुन Trick हरु पावरपोइन्टका हरेक प्रयोगकर्ताहरुले जान्नै पर्ने हुन्छ । यी 3 Tricks को प्रयोगले तपाईंको powerpoint Slide आकर्षक हुनुका साथै तपाईंको समयको पनि वचत हुनेछ । यो भिडियो हेरिसकेपछी तपाईंले यी 3 Trick मार्फत आफूलाई परेका यी तीन समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ ।


Ms Powerpoint मा काम गर्दै जादा कैयौं कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ । त्यस्ता समस्या परीरहेका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।

तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।

तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।

भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book

#nepalibook
#3_Important_Powerpoint_Tricks
#Powerpoint_Tips&Tricks
4 سال پیش در تاریخ 1399/06/02 منتشر شده است.
8,731 بـار بازدید شده
... بیشتر