ID Card बनाउन सिक्नुस् | Make ID Card In Ms Word | How To Create ID Card | Nepali Book

Nepali Book
Nepali Book
27.9 هزار بار بازدید - 4 سال پیش - नमस्कार !नेपाली बुक nepali book
नमस्कार !
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।

तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु  प्राप्त गर्न सक्नुहुनेछ ।

About This Video :
ID Card बनाउन सिक्नुस् | Make ID Card In Ms Word | How To Create ID Card
Photoshop मा मात्रै नभएर Ms Word मा पनि ID Card डिजाइन गर्न सकिन्छ । Ms Word मार्फत कसरी ID Card डिजाइन गर्न सकिन्छ भन्ने कुरा यस भिडियोमा देखाइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले पनि ms word मा सजिलोसँग ID Card लगायतका कार्डहरु डिजाइन गर्न सक्नुहुनेछ ।

Ms Word मा विभिन्न कार्डहरुको डिजाइन पनि गर्न सकिन्छ भन्ने जानकारी हाम्रा दर्शकलाई प्राप्त होस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो ।

तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।

तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।

भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book

#nepalibook
#HowToCreateIDCard
#InWord
4 سال پیش در تاریخ 1399/04/28 منتشر شده است.
27,989 بـار بازدید شده
... بیشتر