AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३०, आइतबार दिउँसो ३ बजे | AP1HD

AP1HD
AP1HD
7.4 هزار بار بازدید - 4 هفته پیش - News Presenter: Sama ThapaHeadlines:१. आफूविरुद्ध
News Presenter: Sama Thapa
Headlines:

१. आफूविरुद्ध स्वतन्त्र अनुसन्धान गर्न जाँदाजाँदै गृहमन्त्री लामिछानेको आग्रह, कहिल्यै प्रहरी संगठनलाई प्रभावित नपारेको दाबी, राजनीति भागबण्डामुक्त बनाउनुपर्नेमा जोड ।

२. त्रिशुली दुर्घटनामा वेपत्तामध्ये हालसम्म ६ जनाको शव फेला, पचास किलोमिटर टाढासम्म खोजीकार्य जारी, सुरक्षा प्रमुखसहित गृहका अधिकारी घटनास्थलमा ।

३. सरकारका लागि दाबी पेश गर्ने समयसीमा सकिँदै, कांग्रेससहितको गठबन्धनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै, भागबण्डा मिलाउन कसरत ।

४. गाजास्थित शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण, ९० जनाको मृत्यु, ३ सय जनाभन्दा बढी घाइते ।

र,

५. यूरोकप फुटबलको फाइनल आज राति पौने एकबजे, इतिहास रच्ने इंग्ल्याण्डको दाउ, चौथो पटक च्याम्पियन बन्ने स्पेनको लक्ष्य ।

Download "HAMRO DIGITAL" APP: https://t.ly/kfUgh


Press the Bell icon to get all the News Update.
https://www.seevid.ir/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: Instagram: ap1hdtelevision
►TikTok: TikTok: ap1hd_tv
►YouTube: ap1hdofficial
►Twitter: Twitter: AP1HDTV
► Facebook: Facebook: ap1tv
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive  #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
4 هفته پیش در تاریخ 1403/04/24 منتشر شده است.
7,453 بـار بازدید شده
... بیشتر