त्रैमासिक परीक्षा समेटिएको Grade Sheet Maker Software Free | For Class 1 to 12 | Free Download | GSM

Nepali Book
Nepali Book
29.4 هزار بار بازدید - 2 سال پیش - Video title त्रैमासिक परीक्षा समेटिएको
Video title त्रैमासिक परीक्षा समेटिएको Grade Sheet Maker Software Free | For Class 1 to 12 | Free Download | GSM About this video In this video, detailed information is given about the Grade Sheet Maker Software, which includes the quarterly evaluation prepared for classes 1 to 12. यो भिडियोमा कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको त्रैमासिक मूल्याङ्कन समेटिएको Grade Sheet Maker Software का बारेमा विस्तृतमा जानकारी दिइएको छ । साथै १० जना विद्यार्थी Entry गर्न मिल्ने Grade Sheet Maker Free version Download गर्न पनि दिइएको छ । विद्यालय तहमा हाल नयाँ पाठ्यक्रम लागु भइरहेको छ । नयाँ पाठ्यक्रम अनुसार मूल्याङ्कनका तौरतरिकाहरु पनि फरक रहेका छन् । नयाँ पाठ्यक्रम अनुसार त्रैमासिक र वार्षिक मूल्याङ्कन कसरी गर्ने भन्ने सन्दर्भमा धेरै जना अलमलमा पर्नुभएको छ । यहि अलमललाई स्पष्ट पार्नका लागि मैले लेटर ग्रेडिङ सहयोगी पुस्तिका २०७९ अनुसार कक्षा १ देखि १२ सम्मका लागि Grade Sheet Maker software निर्माण गरेर तपाईहरुलाई Free मा दिएको छु । यो फाइल कस्तो लाग्यो सुझाव सल्लाह अवश्य दिनुहोला । आशा छ तपाईँलाई यो भिडियो उपयोगी हुने छ । भिडियो मन परेमा लाइक कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । ============= Class 1 to 12 का लागि तयार गरिएको Grade Sheet Maker zip फाइल डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस् 👇 drive.google.com/file/d/1Qq5tcWV7OBeYGbnn8iTFewIj2… ============== यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - School Related:    • School Related   Photoshop:    • Photoshop   PowerPoint:    • PowerPoint   Ms Word:    • Ms Word   Ms Excel:    • Ms Excel   Computer Learning All Videos:    • Computer Learning All Videos   Windows Tips & Tricks:    • Windows Tips & Tricks   Google Tips & Tricks:    • Google Tips & Tricks   Video editing:    • Video editing   PDF Related youtube.com/playlist?list=PLUoiXN7rzvAUAcxYhq4Dmfz… #nepali_book #grade_sheet_maker_software #for_class_1_to_12
2 سال پیش در تاریخ 1401/07/06 منتشر شده است.
29,436 بـار بازدید شده
... بیشتر