कक्षा १-१० सम्मका विद्यार्थिहरुको मुल्याङ्कन गर्ने SOFTWARE || सबै परिक्षाको || Grade Sheet -Ledger

A2Z Tech Buddy
A2Z Tech Buddy
2.7 هزار بار بازدید - پارسال - एस भिडियोमा लेटर ग्रेडिङ पद्बिति
एस भिडियोमा लेटर ग्रेडिङ पद्बिति २०७९ अनुसार मैले तयार पारेको १‍-१० सम्मका विद्यार्थिहरुको विद्यार्थि मुल्याङ्कन गर्ने Software को बारेमा सम्पुर्ण जानकारी दिने प्रयास गरेको छु र यस प्रणालि ले सम्पुर्ण परिक्षाहरु जस्तै प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक र वार्षिक परिक्षाको सम्पुर्ण विद्यार्थिहरुको Grade Sheet र Grade Ledger तपाईले विद्यार्थिहरुको प्रप्ताङ्क यो प्रणालिमा हाल्ने बित्तिकै तयार पारिदीनेछ । यदि तपाईहरुलाई यो प्रणालि चाहिएमा वा Test गर्न इच्छुक हुनुहुन्छ भने तल दिइएको Facebook Link खोलि Message गर्न सक्नुहुनेछ र तल को Comment box मा Comment गरेर वा E-Mail गरेर पनि भन्नसक्नुहुनेछ । ===≠============================ Download link : https://mega.nz/file/AyMgTJaS#OLVFeHAkBAEu87OyvuB93aOjGS7jCIDuqau3fd3FtWM ================================= Facebook Link : https://www.facebook.com/a2ztechbuddy Email : a2ztechbuddy@gmailcom ================================= pdf reader SamEnhanced7 : https://pdfsam.org/download-pdfsam-enhanced/
پارسال در تاریخ 1402/06/05 منتشر شده است.
2,759 بـار بازدید شده
... بیشتر