KAROBAR NEWS 2017 11 19 सन्तान गुमाउँदै प्रचण्ड, छोरा प्रकाश परलोक (भिडियो रिपोर्ट)

Karobar Online TV
Karobar Online TV
1.5 هزار بار بازدید - 7 سال پیش - आजको कारोबार समाचार (३ मंसिर,
आजको कारोबार समाचार (३ मंसिर, २०७४)
१. माओवादी अध्यक्ष दाहाललाई निर्वाचनको मुखमा पुत्रशोक, एक मात्र छोरा प्रकाशको आकस्मिक हृदयघातका कारण निधन ।

२. माथिल्लो तामाकोशीमा मुख्य सुरुङ खन्ने काम सकियो, सिभिलतर्फ ९० प्रतिशत काम पूरा, निर्वाचनलगत्तै आयोजना प्रभावितलाई सेयर जारी गरिने ।

३. हस्तकला मेलामा अवलोकनकर्ताको भीड, आयोजक उत्साही ।

४. तरकारीको मूल्य बढ्नुको कारण खोज्न अनुगमनमा गएको सरकारी टोली रित्तो हात फिर्ता, अनुगमनमा गएका अधिकृत भन्छन्–स्थानीय संकलकले जारी गरेको बील नै भेटिएन ।

५. सेयर बजारमा गिरावट यथावत, परिसूचक १३ अंकले ओर्लियो ।
7 سال پیش در تاریخ 1396/08/28 منتشر شده است.
1,590 بـار بازدید شده
... بیشتر