KAROBAR NEWS 2017 11 21 पाँच दिनमा १५ करोडको कारोबार (भिडियो रिपोर्ट)

Karobar Online TV
Karobar Online TV
207 بار بازدید - 7 سال پیش - आजको कारोबार समाचार (५ मंसिर,
आजको कारोबार समाचार (५ मंसिर, २०७४) १. दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको सहयोग अनिवार्य, पूर्वाधारको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड, लगानी आकर्षित गर्न नीतिगत अस्पष्टता हटाउन सरकारलाई सुझाव । २. १५ औं हस्तकला व्यापार मेला सम्पन्न, १५ करोडको कारोबार भएको आयोजकको दाबी । ३. हस्तकला मेलामा उत्कृष्ट प्रदर्शनीकर्ता पुरस्कृत, फेयर ट्रेड ग्रुप नेपालललाई उत्कृष्ट प्याभेलियन पुरस्कार । ४. ५० करोडको वैदेशिक रोजगार बचतपत्र मंसिर १० गते जारी हुने, पाँच वर्षे बचतपत्रमा १० प्रतिशत ब्याज । ५. सेयर बजारमा सामान्य सुधार, परिसूचक बढ्दा कारोबार रकम घट्यो ।
7 سال پیش در تاریخ 1396/08/30 منتشر شده است.
207 بـار بازدید شده
... بیشتر