धमाधम मन्त्रालय भागबण्डा लगाउदै दलहरु, स्मार्ट व्यक्ति खोज्दै ओली ! कांग्रेसमा मन्त्री बन्नेको लर्को

Sagarmatha TV
Sagarmatha TV
22 هزار بار بازدید - 4 هفته پیش - नेकपा एमालेका अध्यक्ष केपी शर्मा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आईतबार प्रधानमन्त्रीमा नियुक्त हुदै छन् । अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै २१ सदस्यीय मन्त्रिपरिषद विस्तारको प्रक्रिया अघि बढ्ने छ । कांग्रेस र एमाले बीच भएको सहमति अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने छ भने बाँकी ४ वटा मन्त्रालय सरकारमा सहभागी अन्य दलहरुलाई भाग लगाउने दलहरुबीच छलफल भएको छ । एमालेले अर्थ, सञ्चार, स्वास्थ्य लगायतका मन्त्रालयमा दाबी गरेको छ भने कांग्रेसले गृह, परराष्ट्र लगायतका मन्त्रालय राजेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:  sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: Facebook: stvnepal
4 هفته پیش در تاریخ 1403/04/23 منتشر شده است.
22,034 بـار بازدید شده
... بیشتر