Sambodhan (Audio/Lyrics) | 1974AD

1974 AD
1974 AD
8.2 میلیون بار بازدید - 9 سال پیش - Lyrics Video of "Sambodhan" by
Lyrics Video of "Sambodhan" by "1974AD"
Album:Satabdi

Vocals : Adrian Pradhan
Guitars : Phiroj Shyangden / Manoj Kumar KC
Bass : Nirakar Yakthumba
Percussion : Adrian Pradhan
Bansuri / Flute : Manose Singh

Facebook
Facebook: 1974AD

Lyrics in Nepali:
सम्बोधन तिमीलाई गर्दैछु म
सिकेका ती सबै धुनहरुले
समर्पण गीत यो गर्दैछु म
तिम्रै ती मिठा रागहरुले
छाडी गयौ हामीलाई
जिवनको यो मोडमा
सम्झ्ना भै बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
सम्झना मुटुमा आईरन्छ
बिथोल्छ बियोगका पलहरुले
टाढियौ तिमी नभेट्ने गरी
अङ्गाल्छ तिम्रै भावनाले
छाडी गयौ हामीलाई
जिवनको यो मोडमा
सम्झ्ना भै बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
उ-हु-हु-हु, आ-हा
उ-हु-हु-हु, आ...
छाडी गयौ…


© 1974 AD
9 سال پیش در تاریخ 1394/04/26 منتشر شده است.
8,203,557 بـار بازدید شده
... بیشتر