Ep 564 Sita Sahachari गौ संरक्षणमा लागेकी चेलीले | गौ अर्क बाट सबै रोगको उपचार ।

Swadharma TV ∞ Suvas Agam
Swadharma TV ∞ Suvas Agam
8.9 هزار بار بازدید - ماه قبل - गावो विश्वस्य मातरःगौ संरक्षणमा दिन
गावो विश्वस्य मातरः
गौ संरक्षणमा दिन रात एक गरेर लागि परेकी एक चेली सीता सहचरी जी गौ माताको रक्षा र गौशाला लाई स्वावलम्बी बनाउने अभियानमा निरन्तर लागिरहनु भएको छ । यसै अभियान अन्तर्गत नेपाल भरीका गौ पालकहरूलाई गोबर र गहत बाट बनाउन सकिने अनेकन् उत्पादन बनाउने तालिम पनि निःशुल्क दिनुहुन्छ । हाल गौ अर्क बाट असाध्ये रोगहरूको सफल उपचार विश्व भरी भइरहेको छ । तसर्थ हाल गौ माताको दूध भन्दा बढी गौ गोबर र गहतको माग बढेर गएको हुँदा अब गोबर र गहत बेचेर नै गौ मातालाई सुरक्षित राख्न सकिने समय आएको छ । यो अन्तर्वार्ता सके जती धेरै गौभक्त, सज्जन समक्ष पुर्‍याइदिनुहुन अनुरोध गर्दछु ।
ماه قبل در تاریخ 1403/04/14 منتشر شده است.
8,969 بـار بازدید شده
... بیشتر