AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २४, बिहीबार साँझ ५ बजे | AP1HD

AP1HD
AP1HD
2.6 هزار بار بازدید - ماه قبل - News Presenter: Rina KC Headlines
News Presenter: Rina KC Headlines 5PM Today : १. संक्रमणकालीन मुद्दा टुंगोमा पुर्याउने संकेत, टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मतिले पारित, संसदको चालु अधिवेशनबाटै ऐन बनाउने गृहकार्य । २. उड्डयन क्षेत्रको अध्ययन गर्न आयोग गठन गरिने मन्त्री पाण्डेको भनाई, एयर डाइनेष्टि दुर्घटनाबारे छानविन सुरु, प्राधिकरणले भन्यो-चालकदल जिम्मेवार । ३. शेयरबजारमा लगातार सुधार, नेप्से ६ अंकले बढ्दा २० अर्ब रुपैंयाँको कारोबार, ६ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट । ४. जापानको दक्षिणी तटमा सात दशमलब १ रेक्टरस्केलको भूकम्प, आधादर्जन शहरमा सुनामीको चेतावनी, मानिसलाई समुन्द्रनजिक नजान आग्रह । र, ५. पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशको हातमा पदक, २७ स्वर्णसहित अमेरिका अग्रस्थानमा, २५ स्वर्णसहित चीन दोश्रो हुँदा अष्ट्रेलिया तेश्रोमा । Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh Press the Bell icon to get all the News Update. ►youtube.com/c/ap1hdofficial?sub_confirmation=1 Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: instagram.com/ap1hdtelevision/ ►TikTok: tiktok.com/@ap1hd_tv ►YouTube: youtube.com/ap1hdofficial ►Twitter: twitter.com/AP1HDTV ► Facebook: www.facebook.com/ap1tv/ ►Website: ap1.tv/ ©2024 AP1HD™ #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
ماه قبل در تاریخ 1403/05/18 منتشر شده است.
2,651 بـار بازدید شده
... بیشتر