आजको राशिफल | २०८१ श्रावण ०१ गते मङ्गलवार | July 16, 2024 | 2081 Shrawan 01 | Aaja Ko Rashifal

Dharma Sanskriti
Dharma Sanskriti
17.1 هزار بار بازدید - ماه قبل - आजको राशिफल | २०८१ श्रावण
आजको राशिफल | २०८१ श्रावण ०१ गते मङ्गलवार | July 16, 2024 | Nepali Horoscope | 2081 Shrawan 01 | Aaja Ko Rashifal

आजको राशिफल
मङ्गलवार, श्रावण ०१, २०८१
१६ जुलाई सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
July 16, 2024
Horoscope Prediction

श्रावण ०१ गते मङ्गलवारको राशिफल
आषाढ शुक्ल (दिल्लाथ्व) दशमी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, साध्य योग, गर र वणिज करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु

आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, दशमी तिथि, विशाखा नक्षत्र, साध्य योग, गर करण, वणिज करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण सङ्क्रान्ति, साउने सँग्राती, दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने दिन, मन्वादि, थारु गुरिया पर्व, बैतडी विश्वनाथ मन्दिरमा बनारसी साउने मेला सुरु, वर्षा ऋतु प्रारम्भ, नयाँ आर्थिक वर्ष प्रारम्भ

आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : सेतो (साँझ ०५:४५ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (साँझ ०५:४५ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : उत्तर (साँझ ०५:१६ बजेसम्म) त्यसपछि आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : मध्यरात्रीपूर्व ११:३८ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व,

काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे
चन्द्रोदय : दिउँसो ०१:०० बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:२३ बजे

आजको अभिजित मुहूर्त :–
दिउँसो ११:४२ बजेदेखि १२:३७ बजेसम्म

चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
रोग वारवेला : बिहान ०५:२० देखि ०७:०२ सम्म, साँझ ०५:१७ देखि ०८:१७ सम्म र भोलि बिहान ०४:०२ देखि सूर्योदयसम्म
उद्वेग वारवेला : बिहान ०७:०२ देखि ०८:४५ सम्म र बेलुका १०:५२ देखि १२:०९ सम्म
चर वारवेला : बिहान ०८:४५ देखि १०:२७ सम्म र मध्यरात्रीपछि ०२:४५ देखि ०४:०२ सम्म
लाभ वारवेला : बिहान १०:२७ देखि १२:१० सम्म र बेलुका ०९:३४ देखि १०:५२ सम्म
अमृत वारवेला : दिउँसो १२:१० देखि ०१:५२ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०२:४५ सम्म
काल वारवेला : दिउँसो ०१:५२ देखि ०३:३४ सम्म र बेलुका ०८:१७ देखि ०९:३४ सम्म
शुभ वारवेला : दिउँसो ०३:३४ देखि ०५:१७ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२७ सम्म

राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०३:३४ देखि ०५:१७ सम्म
यमघण्ट : बिहान ०८:४५ देखि १०:२७ सम्म
गुलिक काल : दिउँसो १२:१० देखि ०१:५२ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा साँझ ०५:४५ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा साँझ ०५:१६ बजेपछि वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
श्रावण सङ्क्रान्ति, साउने सँग्राती, दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने दिन, मन्वादि, थारु गुरिया पर्व, बैतडी विश्वनाथ मन्दिरमा बनारसी साउने मेला सुरु, वर्षा ऋतु प्रारम्भ, नयाँ आर्थिक वर्ष प्रारम्भ

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
०२ गते : श्री हरिशयनी एकादशी व्रत, तुलसी रोपण (बेर्ना सार्ने दिन), चतुर्मास व्रत सुरु, हरिवासरयोग बेलुका ०६:०२ बजेदेखि मध्यरात्रीपछि ०५:१४ बजेसम्म, कमैया मुक्ति दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) (द्रष्टव्य : बिहान ०५:४३ बजेपछि भद्रा रहने छ)
०३ गते : श्री गुरु प्रदोष व्रत (मन्त्रसिद्धि तथा शत्रुविजयहेतु), तुलसी पिए, इन्जिनियर दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
०४ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

आज साँझ ०५:४५ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको तुला राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको बृश्चिक राशि हुनेछ ।

#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal

तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:51
#पञ्चाङ्ग 03:08
#शुभ_साइत 05:11
#मेष 08:08
#बृष 10:28
#मिथुन 12:49
#कर्कट 15:05
#सिंह 17:23
#कन्या 19:46
#तुला 22:08
#बृश्चिक 24:24
#धनु 26:42
#मकर 29:03
#कुम्भ 31:21
#मीन 33:42


#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल

Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Tuesday Horoscope, Wednesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Shravan Month Horoscope, Monthly Horoscope, Bhadra Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashad Shukla Paksha, Dashami Tithi, Visakha Nakshatra, Sadhya Yoga, Gar Karana, Vanij Karana, Samvatsara called Kalyukta, Surya Dakshinayan, Rainy season, Shravan Sankranti, Saune Sangrati, Dakshinayan commencement, Kandarak Puja, Luto Throwing Day, Manvadi, Tharu Guria Festival, Banarasi Saune Fair at Baitadi Vishwanath Temple, Commencement of Rainy Season, Commencement of New Financial Year
ماه قبل در تاریخ 1403/04/25 منتشر شده است.
17,100 بـار بازدید شده
... بیشتر