KAROBAR NEWS 2019 03 11 नेपालसँग कति सम्पती छ भन्ने विवरण नभएको तथ्य सार्वजनिक

Karobar Online TV
Karobar Online TV
3.9 هزار بار بازدید - 5 سال پیش - आजको कारोबार समाचार (२७ फागुन,
आजको कारोबार समाचार (२७ फागुन, २०७५)

१. सार्वजनिक सम्पतीको एकिकृत अभिलेख नै नभएको पाइए पछि अर्थ समितिद्धारा छानविन सुरु, सम्पूर्ण विवरण १५ दिन पेश गर्न सरकारलाई समितिको निर्देशन ।

२. वाइडबडी जहाज खरिद् प्रकरणमा फेरी अर्को लफडा, जहाजको इन्जिन तथा पार्टपूर्जा खरिद गर्न एजे वार्टरलाई अवार्ड नगर्न लेखा समितिको निर्देशन ।

३. अन्र्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको १५ औं संस्करण सम्पन्न, पाँच लाखले अवलोकन गरेका प्रदर्शनीमा १५ करोड बराबरको कारोबार ।

४. परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालमा लगानी बढाउन अन्तराष्ट्रिय दाताहरुलाई पुनः आह्वान गर्नु भयो ।

५.साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आउनुका साथै कारोबार रकम र शेयर संख्या दबैमा उल्लेखिए सुधार ।
5 سال پیش در تاریخ 1397/12/20 منتشر شده است.
3,992 بـار بازدید شده
... بیشتر