Jail Pani Sahula lyrics Melina Rai Bal Bahadur Rajbanshi Laxmi Bardewa Jiban Bhattarai 2020

Susir
Susir
77.4 هزار بار بازدید - 4 سال پیش - #JailPaniSahula
#JailPaniSahula
#melinarainewsong  #BalBahadurRajbanshi #JibanBhattrai #lyricsvideo
Original video : https://rb.gy/pjkr63
Lyrics :
Jail पनि सहुँला, nail पनि सहुँला
Jail पनि सहुँला, ए कान्छी, nail पनि सहुँला
तिमी हुन्छ मात्रै भन, तिमी हुन्छ मात्रै भन
दुनियाँको झेल पनि सहुँला, ए कान्छी, झेल पनि सहुँला
खेल पनि सहुँला, नमिठो खेल पनि सहुँला
आगो नि सहुँला, पानी नि सहुँला
आगो नि सहुँला, ए कान्छा, पानी नि सहुँला
तिमी लान्छौ भने मलाई, तिमी लान्छौ भने मलाई
दुखै-दु:खको खानी नि सहुँला
दु:खको खानी नि सहुँला, खानी नि सहुँला
दु:खको खानी नि सहुँला
अधुरै हुन्छु नि ओठको हाँसो
तिम्रो साथ बिना यो जिन्दगी पासो
चुलिका-चुलि मै माया दिउँला
तिम्रा दु:ख पिडा सबै मै लिउँला
पिर नगर मेरै भर पर, नमान कत्ति डर
हाँसो नि सहुँला, ए कान्छा, आँशु नि सहुँला
तिमी लान्छौ भने मलाई, तिमी लान्छौ भने मलाई
दुनियाँको चासो नि सहुँला, ए कान्छा, चासो नि सहुँला
आंधी नि सहुँला, उर्लेको भेल पनि सहुँला
तिमी जान्छु मात्रै भन, तिमी जान्छु मात्रै भन
दुनियाँको खेल पनि सहुँला, नमिठो खेल पनि सहुँला
चाहिदैन सुनको सिक्री, सुनैको बाला
लाख हुन्छ तिमीले दिएको फूलैको माला
हामी यस्तो संसार बनाउँला, जहाँ माया नै माया सजाउँला
त्यही संसारमा दुनियाँलाई स्वर्ग के हो देखाउँला
दिन पनि सहुँला, ए कान्छा, ऋण पनि सहुँला
तिमी लान्छु मात्रै भन, तिमी लान्छु मात्रै भन
जस्तो सुकै छिन पनि सहुँला, ए कान्छा, ऋण पनि सहुँला
जाल पनि सहुँला, ए कान्छी, गाल पनि सहुँला
तिमी हुन्छ मात्रै भन, तिमी हुन्छ मात्रै भन
परि आए काल पनि सहुँला, ए कान्छी, काल पनि सहुँला
काल पनि सहुँला, ए कान्छी, काल पनि सहुँला
Drop a like if you like the video !!
please subscribe to channel "bishallyrics"
and also turn on notifications 🔔 to see more video first!!

Youtube channel : @susir5  

Note : Downloading and re-uploading of our video content is strictly prohibited. to reuse our video ( with proper credits ), please contact us. violation of this may result in legal  copyright claims. Music

#nepalisong #trending
4 سال پیش در تاریخ 1399/03/01 منتشر شده است.
77,439 بـار بازدید شده
... بیشتر