मौसमी र बेमौसमी तरकारी खेती गर्ने तरिका || Methods of growing seasonal and off-season vegetables.

Krishi Sandesh
Krishi Sandesh
13.3 هزار بار بازدید - پارسال - #मौसमी_र_बेमौसमी_तरकारी
#मौसमी_र_बेमौसमी_तरकारी #Seasonal_and_beseasonal_vegetables #कृषि_सन्देश #krishi_sandesh
अनुकुल समयमा तरकारी खेती गर्नुलाई मौसमी तरकारी खेती भनिन्छ भने प्रतिकुल मौसममा पनि ताजा तरकारी उत्पादन गर्नु लाई बेमौसमी तरकारी खेति भनिन्छ। यसको उदेश्य भनेको तरकारीको न्युन वा शुन्य आपूर्ति हुने समयमा बजारमा ताजा तरकारीको उत्पादन र आपूर्ति गर्नु हो। बेमौसममा गरिने कुनै पनि तरकारी खेतीको लागी धेरै मिहिनेत र परिश्रम आबश्यकता पर्दछ । बेमौसममा उत्पादन गरिने कुनै पनि तरकारीको उत्पादन  खास मौसममा भन्दा कम उत्पादन भएता पनि बजार मुल्य बढि आउने हुदा मौसमको भन्दा बढीनै फाईदा हुन जान्छ । तसर्थ यसरी खेती गरिने तरकारीको लागी बेर्ना उत्पादन गर्ने काम पनि बेमौसममानै गर्नु पर्ने  हुन्छ ।
#बेमौसमी_तरकारी खेती_कसरी_गर्ने #How_to_farm_seasonal_vegetables
#मौसमी_तरकारी_खेती #seasonal_vegetable_farming #बेमौसमी_तरकारी_खेती #Seasonal_Vegetable_Farming #कृषि_सन्देश #कृषि_नेपाल #कृषि_सूचना #krishi_nepal #krishi_sandesh #कृषिजानकारी #कृषि #तरकारी_खेती
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् र तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: [email protected]
हाम्रो फेसबुक पेज: https://www.facebook.com/profile.php?...
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
پارسال در تاریخ 1402/01/20 منتشر شده است.
13,329 بـار بازدید شده
... بیشتر