मरुनी नाच / सोरठी / कृष्ण चरित्र जन्म खन्ड / Bhuwan Singh Thapa / Maruni / Sorathi Krishna Charitra

Bhuwan Singh Thapa
Bhuwan Singh Thapa
197.2 هزار بار بازدید - 3 سال پیش - केशबटार व्यास १४, हर्कपुर गाउँको
केशबटार व्यास १४, हर्कपुर गाउँको मगर सामुदायद्वारा नचाइएको मारुनी नाच, जसलाई नाच, नचरी पनि भन्ने गरिन्छ, यस्तो किसिमको नाचमा बिभिन्न देउताहरु तथा राजाहरुको कथा जोडेर गीत गाइन्छ । यस भिडियोमा भगवान कृष्णको लीलाको कथामा गाइएकोले यो नाचलाई कृष्ण चरित्र पनि भनिन्छ । यसै गरी पश्चिम नेपालको मगर तथा गुरुङहरुले कृष्ण सँगै राम सिता साथै जैसिङ्गे राजाको कथामा पनि मारुनी नचाइन्छ, यि सबै नाचहरु समग्रमा सोरठी अन्तर्गतनै पर्दछ अर्थात यि सबै नाचहरुलाई सोरठी पनि भनिन्छ ।  

Video By Bhuwan Singh Thapa

Note: Reuploading in another channel is strictly prohibited, embedding is allowed .

#bhuwansinghthapa #sorathi #maruni #nepalipeople #nepali #nachari #krishnacharitra
3 سال پیش در تاریخ 1400/12/28 منتشر شده است.
197,242 بـار بازدید شده
... بیشتر