Pradesh Bishesh | प्रदेश विशेष, १२ साउन २०८१

Kantipur TV HD
Kantipur TV HD
754 بار بازدید - ماه قبل - Pradesh Bishesh | प्रदेश विशेष,
Pradesh Bishesh | प्रदेश विशेष, १२ साउन २०८१ प्रदेश विशेषमा आज, * बर्दिया निकुञ्जसँग जोडिएको जैविक मार्गमा खोलिएको वाइल्डरनेस क्याम्प विवादमा/निकुञ्जले बनायो छानबिन समिति । * सडक सङ्केत नहुँदा धादिङमा सवारी दुर्घटनाको जोखिम बढ्यो /पूर्वाधार विकास कार्यालयको बेवास्ता । * दलको नेतालाई पन्छाएर उपनेतालाई मुख्यमन्त्री बनाएपछि एमाले लुम्बिनीमा असन्तुष्टि बढ्यो / नेता गिरीको राजीनामा । * झापाका उपभोक्तालाई भारतीय तरकारीको भर / विषादीको मात्रा परीक्षण भने फितलो । #PradeshBishesh #PradeshSamachar #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् : youtube.com/kantipurtvhd Click here to Download our Apps: www.kantipurtv.com/apps Visit our Website: www.kantipurtv.com/ Facebook: www.facebook.com/kantipurtelevision Twitter: twitter.com/ourktv Instagram: www.instagram.com/kantipurtelevision/
ماه قبل در تاریخ 1403/05/06 منتشر شده است.
754 بـار بازدید شده
... بیشتر