Aankha Ma Aaune Sapani - Ekdev limbu (Lyrics)

Feel the 'Sangeet'
Feel the 'Sangeet'
8.2 هزار بار بازدید - 2 سال پیش - ‪@EkdevLimbu‬ -
‪@EkdevLimbu‬ - Aankha Ma Aaune Sapani
Ekdev Limbu - “Aankha Ma Aaune Sapani...

Lyrics 🎵
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ

कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि
मनले खाको कान्छीले कहिले पो माया लाउछ नि
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि
मनले खाको कान्छीले कहिले पो माया लाउछ नि

किन-किन लाग्छ प्राण नै सिध्यो
किन लाग्छ मन डरले ठित्यो
लुकीलुकी तिम्रो हाँसोमा एकछिन-दुईछिन दिनै बित्यो
खै, कहिले बुझ्ने होला घरबार
तिम्रो नै हाँसै अरू को छ र
मायाको छापै लागोस् भाग्यमा
बैण्ड-बाजाई घुमाई दिउला सहर

कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ

कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि
मनले खाको कान्छीले कहिले पो माया लाउछ नि
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि
मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि

#aankhamaaaunesapani #ekdevlimbu #nepalilyrics

⚠️I do not own the rights of the music. I share and boost music. If any Producer/Artist have any issues, please get in contact with me and I will erase the video immediately.

📧[email protected]
2 سال پیش در تاریخ 1401/01/13 منتشر شده است.
8,293 بـار بازدید شده
... بیشتر