चन्द्र भण्डारीको आक्रमणपछि देउवाले खोले फायर - NEWS24 TV

News24 Nepal
News24 Nepal
5.6 هزار بار بازدید - 7 ماه پیش - कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलनमा सभापति
कांग्रेस लुम्बिनी प्रदेशको सम्मेलनमा सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिले कांग्रेसभित्रको अन्तरकलह थप प्रष्ट भएको छ । पार्टीको कार्यक्रममै नोकझोक र घोचपेचको दृश्य कांग्रेसमा नौलो नभएपनि एकदमै कम बोल्ने देउवाले प्रष्ट भाषामा दिएको जवाफले भने कार्यक्रम स्थलमा नेताहरु मुखामुखको स्थिति बन्यो । यसले स्वत प्रश्न उठ्छ कि के कांग्रेस संस्थागत अराजकतालाई थप उचाईमै लैजाने दिशामा सोझिएको हो ?

SUBSCRIBE:
news24tvchannel
Instagram: nbcnepal
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
7 ماه پیش در تاریخ 1402/09/11 منتشر شده است.
5,679 بـار بازدید شده
... بیشتر