भजन : तेरो र मेरो || मानव धर्म

Manav Dharma
Manav Dharma
79.5 هزار بار بازدید - 5 سال پیش - Title: भजन : तेरो र
Title:
भजन : तेरो र मेरो || मानव धर्म

BHAJAN : Yug Pariwartan ko Deep Jalau
युग परिवर्तनको दिप जलाउने || मानव धर्...

BHAJAN : Tarideu Tarideu
भजन : तारिदेउ तारिदेउ || नेपाली भजन |...

BHAJAN : Durge Bhawani Maa
दुर्गे भवानी माँ || मानव धर्म भजन


भजन

तेरो र मेरो गरेर, यो मोह जालमा परेर,
जीवन व्यर्थै नफालौं, जानु छ सबै जोडेर ।।
तेरो र मेरो गरेर..............

मनको दियो बाल्नुछ, अज्ञानको पर्दा फाल्नुछ,
ज्ञानको नाउमा चढेर, यो भव सागर तर्नुछ ।।
तेरो र मेरो गरेर..............

दुई दिने हाम्रो चोलामा, हुनेछ अन्त्य खोलामा,
सद्गुरु शरण परौं है, आत्माको उद्धार गरौं है ।।
तेरो र मेरो गरेर..............

भजन सुमिरण गरेर, नामको मन्त्र जपेर,
अमूल्य धन जोडौं है, लानु छ यहि मरेर ।।
तेरो र मेरो गरेर..............



Social Link
Subscribe Our Channel Link @manavdharma

Official Facebook Facebook: nepalmanavdharma
5 سال پیش در تاریخ 1398/12/01 منتشر شده است.
79,564 بـار بازدید شده
... بیشتر