प्रचण्डले कांग्रेस हत्याए ! ओली यता न उता !- NEWS24 TV

News24 Nepal
News24 Nepal
147.9 هزار بار بازدید - - कांग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमति जुटिसकेका
कांग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमति जुटिसकेका बेला प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेपछि संशय फैलिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस–एमालेको सहमति अनुसारको सरकार बन्न नसक्ने विश्लेषण भइरहेका बेला बालुवाटारमा कांग्रेस शीर्ष नेताको प्रवेशले थप आशंका बढाएको छ ।

SUBSCRIBE:
news24tvchannel
Instagram: nbcnepal
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
55 سال پیش در تاریخ 1403/05/26 منتشر شده است.
147,983 بـار بازدید شده
... بیشتر