महेन्द्रनगरका मसाज सेन्टरमा प्रहरीको छापा: आपत्ति जनक अवस्थामा भेटिए ग्राहक,१७ जना पक्राउ

PLUS news(Fact Samachar)
PLUS news(Fact Samachar)
18.9 هزار بار بازدید - 9 ماه پیش - महेन्द्रनगरका मसाज सेन्टरमा प्रहरीको छापा:
महेन्द्रनगरका मसाज सेन्टरमा प्रहरीको छापा: आपत्ति जनक अवस्थामा भेटिए ग्राहक,१७ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्कर राज पन्तले चार मसाज सेन्टरमा छापा मारेको बताए । उनका अनुसार भीनपा ४ महेन्द्रनगरको ग्ल्यामर, भीनपा ५ बनखेतको ग्ल्यामर, बनखेतकै कोहिनुर, भीनपा ६ ऐठपुरको डाईमण्ड स्पामा छापा हानिएको छ ।
9 ماه پیش در تاریخ 1402/07/16 منتشر شده است.
18,941 بـار بازدید شده
... بیشتر