Who cares | चिन्ता कस्को गर्ने || #Yogeshguru #motivational

Baraha Darshan
Baraha Darshan
91 بار بازدید - ماه قبل - #BarahchhetraMandir
#BarahchhetraMandir #Motivationalspeaker #VarahaTemple #FamousTempleNepal
के तपाईलाई थाहा छ ?
भगवान विष्णुको तेश्रो अवतार वराह अवतार हो ।(वँदेल–जंगलमा बस्ने घ्राण(सुघ्नसक्ने) क्षमता बढी भएको साकाहारी जीव)
पृथ्वीलाई हिरण्याक्ष दैत्यले आकाशगंगामा लुकाएर राखेको थियो । मनुष्यको लागि चाहिने बासस्थान पृथ्वीको खोजी गरि हिरण्याक्ष दैत्यसंग युद्ध गरेर भगावान वराहले पृथ्वीको आफ्नो कक्षमा अड्याउनुभयो । पृथ्वीमा रहेकी कोकाहा नदीको जलमा स्नान गरेपछि वराह भगवानमा भएको रिष शान्तभयो भगवानलाई आन्नद भयो । वराह भगवान सुक्ष्मरुप धारण गरेर पहिलो पटक (पृथ्वीमा)यहि क्षेत्रमा बस्नुभयो भगवानसंगै ३३ कोटी देवता पनि यहि बसेको हुनाले यस्लाई धर्तीको पहिलो तीर्थ वराहक्षेत्र भनिन्छ ।
जुन पितृहरुको गया आदि तीर्थमा श्राद्ध गर्दापनि मुक्ति हुदैँन ति पितृहरुका लागि कोकाहाक्षेत्र विष्णुपादुका, वराहक्षेत्रमा श्राद्ध गर्दा अवस्य मुक्ति हुन्छ । वराह भगवान प्रेमका देवता मानिनु हुन्छ । जुन घरमा परिवारिक सद्भाव छैन, पतिपत्निबिच प्रेम छैन भने वराह भगवानको आराधना, दर्शन गर्नुपर्दछ । जय धरणी जय वराह ।

If you click on this link below, you will get more information about Varahkshetra.
#Baraahachhetra | वराहक्षेत्र धाम | Ba...
Thank's For Watching
#Hindureligionnews

📲For more information- Pt. @Yogesh Barahakshetra: +9779852026982
ماه قبل در تاریخ 1403/04/23 منتشر شده است.
91 بـار بازدید شده
... بیشتر