NPL का लागि विदेशी खेलाडीको List तयार, वार्नरको समेत चर्चा

Sports in Nepal
Sports in Nepal
12.1 هزار بار بازدید - 3 روز پیش - NPL का लागि विदेशी खेलाडीको
NPL का लागि विदेशी खेलाडीको List तयार, वार्नरको समेत चर्चा। पहिलो सिजनको एनपिएलमा विदेशी स्टारलाई पनि देख्न पाइने सम्भावना प्रबल छ। र, टिमहरूले त्यो संकेत पनि देखाइसकेका छन्। टिम लुम्बिनीले अस्ट्रेलियन स्टार डेविड वार्नरलाई भित्र्याउन पहल थालिसकेको छ। #sportsinnepal #nepalpremierleague #npl2024 #nplauction #nepalcricket #nplmatch #npl2024auction #npllive2024 #davidwarner #gulshanjha #nepalteam #nplauction #nepalicricketupdates #nepalicricketnewstoday #nepalvscanada
3 روز پیش در تاریخ 1403/06/26 منتشر شده است.
12,188 بـار بازدید شده
... بیشتر