मेवा खेति (papaya farming) सहजै लाखौ आम्दानी गर्न सकिने.। नेपालको अधिकांस भू-भागमा खेति गर्न मिल्ने.

Times Nepal
Times Nepal
3.7 هزار بار بازدید - 4 سال پیش - Well come to “Times Nepal”
Well come to “Times Nepal” our official Youtube Channel. Subscribe now for entertainment and information..


आदर्णिय दर्सक महानुभाब तपाईंहरु हाम्रो You Tube Chanel Times Nepal (टाईम्स नेपाल) हेर्दै हुनुहुन्छ । यहाँहरु सामु बिभिन्न किसिमका रमाइला तथा सन्देश मुलक Videos प्रस्तुत गर्दै आहिरहेका छौ ।आदर्निय दर्शक महनुभाब यहाँ हरुलाई हाम्रो Videos कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नुहोला । साथै हाम्रो You Tube Chanel Times Nepal लाई Subscribe गर्न नभुल्नुहोला ।.










मेवा,, नेपालको अधिकांग्स भूभागमा खेति गर्न सकिने लोकप्रिय एवं निकै स्वस्थकर  फल हो // यो  क्यारिकेसी परिवारमा पर्दछ / मेवाको उत्पत्ति दक्षिण अमेरिकामा भएको मानिन्छ र यसको ब्याबसायिक खेती भने सुरु मा  अमेरिकामा र, पछी मलेशिया, फिलिपिन्स र भारत हुदै नेपाल  प्रवेश गरेको मानिन्छ;  
मेवा अन्य फलफूलको तुलनामा निकै स्वस्थ फल हो । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ।
4 سال پیش در تاریخ 1399/11/12 منتشر شده است.
3,742 بـار بازدید شده
... بیشتر