खस साम्राज्य कसरी बन्यो ? कस्तो थियो ? नेपालको मध्यकालीन इतिहास

Sajilo School
Sajilo School
116.5 هزار بار بازدید - 3 هفته پیش - सन्दर्भसूचीदेवकोटा, रत्नाकर, बृहत् जुम्ला राज्यको
सन्दर्भसूची
देवकोटा, रत्नाकर, बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना, कुमार खड्ग प्राइभेट स्टडिज, काठमाडौँ, २०६४
नेपाल, पूर्ण प्रकाश ‘यात्री’, सिजाको ऐतिहासिक रुपरेखा, प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगर, २०४२
नेपाल, पूर्ण प्रकाश ‘यात्री’, सिजापतिबाला, हिमाली सौगात प्रकाशन, विराटनगर, २०५७
मल्ल, मोहन बहादुर, कर्णाली प्रदेशका मल्ल, प्राचीन नेपाल—१९—०६, पृष्ठ ५०
मल्ल, मोहन बहादुर, कर्णाली प्रदेशका पाल, प्राचीन नेपाल—२६—०४, पृष्ठ ३६
श्रेष्ठ, रमेश कुमार, सेन वंश र विजयपुर राज्य, शोध प्रबन्ध, त्रिविवि, २०७१
सुवेदी, डा. राजाराम, कर्णाली प्रदेशको मध्यकालीन इतिहास, साझा प्रकाशन, काठमाडौँ, २०५४


यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।

यस च्यानलका विशेषताहरूः
— नेपाली भाषा र व्याकरण  विषयका अध्ययन सामग्रीहरू
— सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
— सरल भाषामा वर्णन गरिएको
— चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
— व्यावहारिक उदाहरणहरू दिइएको
3 هفته پیش در تاریخ 1403/04/01 منتشر شده است.
116,599 بـار بازدید شده
... بیشتر