T20 World Cup 2026 मा अब ८ स्थान खाली, नेपालको सम्भावना कति?

Sports in Nepal
Sports in Nepal
37.8 هزار بار بازدید - 4 هفته پیش - T20 World Cup 2026 मा
T20 World Cup 2026 मा अब ८ स्थान खाली, नेपालको सम्भावना कति? दसौँ संस्करणको आइसिसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुने तालिका छ। प्रतियोगिता २०२६ को फेब्रुअरीदेखि मार्चसम्म हुनेछ। आउँदो विश्वकपमा पनि कूल ५५ म्याच हुनेछन्। र, २० टिमकै सहभागिता रहने आइसिसीले जनाएको छ। #SportsInNepal #NeepalCricket #T20WorldCup #RohitPaudel #T20WorldCup2026 #T20WorldCupQualifier #NEPvsMA #NEPvsUSA
4 هفته پیش در تاریخ 1403/03/31 منتشر شده است.
37,838 بـار بازدید شده
... بیشتر