काठमाडौंको तीनकुने क्षेत्रमा विरुवा र फूल रोपिंदै ।

Kantipur TV HD
Kantipur TV HD
281.4 هزار بار بازدید - 5 سال پیش - जब जब विदेशी विशिष्ट पाहुनाको
जब जब विदेशी विशिष्ट पाहुनाको स्वागत गर्ने बेला हुन्छ, सरकारको टाउको दुखाइको विषय हुन्छ,  काठमाडौंको तीनकुने क्षेत्रलाइ कसरी ढाकछोप गर्ने भन्ने ।  कहिले जस्ता पाता त कहिले फ्लेक्सले घेर्ने गरिएको तीनकुने क्षेत्रमा सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी यसपटक बगैंचा बनाउँदैछ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: Facebook: kantipurtelevisionnetwork
Twitter: Twitter: ourktv
Instagram: Instagram: kantipurtelevision
5 سال پیش در تاریخ 1398/07/14 منتشر شده است.
281,459 بـار بازدید شده
... بیشتر