आफ्नै काकाले ८ वर्ष छ्दा १ लाखमा भारतमा बेचिएकि राममाया ४२ वर्ष पछि नेपाल आईन् । #कथा_राममायाको

YD Vibes
YD Vibes
238 هزار بار بازدید - 3 سال پیش - राप्ती नगरपालिका -२ कि राममाया
राप्ती नगरपालिका -२ कि राममाया बिश्वकर्मा, ८ वर्षकी छदा आफ्नै काकाले १ लाखमा भारत बेचिदिएको थियो । उनले भारत हुँदै आबुधाबी र पाकिस्तान पुगिन । पाकिस्तानमै बिवाह गरिन अहिले ४ सन्तन छ ।जिवनको अन्तिम इच्छा नेपाल आउने र आफ्नो बा आमालाई भेट्ने । बारम्बार कोसिस गर्दा बल्ल बल्ल एक पाकिस्तानिले ठूलो सहयोग गरि नेपालको केही मिडिया सङ्ग सम्पर्क गरि धेरै खोज अनुसन्धान गरि उनको घर सम्म ल्याउन सफल भएको छ । बाकी भिडियोमा ।
3 سال پیش در تاریخ 1400/01/26 منتشر شده است.
238,082 بـار بازدید شده
... بیشتر