जिरोदेखी जागीरसम्म लोकसेवा तयारीका ७ चरणहरु? || loksewa tayari 2080 ||

Bishnu Prawa Sapkota
Bishnu Prawa Sapkota
399 هزار بار بازدید - پارسال - जिरोदेखी जागीरसम्म लोकसेवा तयारीका ७
जिरोदेखी जागीरसम्म लोकसेवा तयारीका ७ चरणहरु? || loksewa tayari 2080 ||

➤भिडियोको बारेमा
यो भिडियोमा मैलै लोकसेवाको तयारी सुरु देखि कसरी गर्ने ? लोक सेवा तयारीमा कुन कुन चरण पार गर्नु पर्छ ? कसरी तयारी गर्न सकियो भने लोकसेवा पास भइन्छ भन्ने विषयमा आफ्नो अनुभव र जानकारी प्रस्तुत गरेको छु । लोक सेवाको तयारीमा लागेका र तयारीको सोचमा रहेका साथीहरुलाई यो भिडियो निकै उपयोगी हुनेछ भन्ने मैले विस्वास लिएको छु । भिडियोमा चर्चा भएको लोक सेवा आयोगको Website निम्न छ ।
www.psc.gov.np

➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव ।  विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु। मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत  यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।

✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this  𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭.

➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
 𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    Instagram: bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    Facebook: bishnuprawa
    Twitter
    Twitter: BisnuPrawa

➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭

➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar
#sectionofficer #bankingpreparation #sansthantayari
#loksewatayari20280

➤ Keywords
जिरो देखी जागीर सम्म लोक सेवा तयारीका ७ चरणहरु, loksewa tayari 2080, loksewa tayari in nepal,lok sewa vacancy 2080,loksewa questions and answers,loksewa sopan, loksewa gyan, ottish, cedep,loksewa form bharne tarika, लोकसेवा तयारी,लोकसेवा तयारी pdf,लोक सेवा तयारी कसरी गर्ने, लोकसेवा तयारी सामग्री,लोकसेवा तयारी कक्षा, लोकसेवा तयारी २०८०, शाखा अधिकृत तलब, शाखा अधिकृत पाठ्यक्रम,नासु तयारी खरिदार तयारी,
پارسال در تاریخ 1402/02/10 منتشر شده است.
399,058 بـار بازدید شده
... بیشتر