१९ दिन देशभरका विद्यालय बन्द, विश्वविद्यालयका परीक्षा भने नरोकिने

Kantipur TV HD
Kantipur TV HD
3.7 هزار بار بازدید - 3 سال پیش - कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सरकारले
कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सरकारले भोलिबाट १९ दिन देशभरका विद्यालय बिदा दिने निर्णय गरेको छ । विद्यार्थीको स्वास्थ्य सुरक्षालार्इ ध्यानमा राखेर भोलिदेखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने र यस अवधिमा वैकल्पिक माध्यमबाट सिकाइमा सहजीकरण गर्ने निर्णय सरकारले गरेको हो । तर  विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरि लिन पाइने छ ।  

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: Twitter: ourktv
Instagram: Instagram: kantipurtelevision
3 سال پیش در تاریخ 1400/10/20 منتشر شده است.
3,768 بـار بازدید شده
... بیشتر