घर बनाउँदा सिमेन्ट कसरी छनौट गर्ने? | Selection of Cement | शिवम् सिमेन्ट

Shivam Cement
Shivam Cement
605 بار بازدید - 8 ماه پیش - घर निर्माणका क्रममा सबै भन्दा
घर निर्माणका क्रममा सबै भन्दा बढी खपत हुने निर्माण सामाग्रीहरु मध्येमा सिमेन्ट पनि एक हो। निर्माण कार्यको सुरुवात देखि अन्त्यसम्म प्रयोग हुने सिमेन्ट छान्दा भएको साधारण गल्ती वा हेलचेक्र्याइँले भविष्यमा निकै पश्चाताप हुनसक्छ। अतः तपाईंको निर्माण योजना अनुकूलको उपयुक्त सिमेन्टको छनौट विधि सम्बन्धी अन्त्यन्तै महत्वपूर्ण जानकारीहरु हामीले यस भिडियोमा समावेस गरेका छौँ, भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोला।

Keep watching #ShivamSandesh from Shivam Cement to know more about home-building tips.
For more information visit:
https://shivamcement.com.np/shivamsan...

Connect with Us on:
Facebook: Facebook: ShivamCement
Instagram: Instagram: ShivamCement

#homebuildingtips #ShivamSandesh #ShivamCement #ShubharambhaShivamSaga #Asali #OPC
8 ماه پیش در تاریخ 1402/10/03 منتشر شده است.
605 بـار بازدید شده
... بیشتر