मध्यान्ह १२ बजेको कान्तिपुर समाचार, १५ पुस २०८० | Kantipur Samachar

Kantipur TV HD
Kantipur TV HD
1.1 هزار بار بازدید - 7 ماه پیش - मध्यान्ह १२ बजेको कान्तिपुर समाचार,
मध्यान्ह १२ बजेको कान्तिपुर समाचार, १५ पुस २०८० | Kantipur Samachar


* नेपाली कांग्रेसले राष्ट्रियसभा अवसर नपाएकालाई प्राथमिकता दिने / उम्मेदवार सिफारिसका विषयमा धनुषामा भने विवाद ।

* बिचौलिया हाबी हुँदा किसानले तरकारीको लागत मूल्य समेत पाएनन् / उत्पादकले गोलभेडा ५ र काउली १० रुपैयाँ किलोमा बेच्नु पर्दा उपभोक्ता भने पाँच गुणा बढी तिर्न बाध्य।  

* युक्रेनको आक्रमणमा रुसको बेल्गोरोडमा कम्तिमा २० सर्वसाधारणको मृत्यु / सयभन्दा धेरै घाइते ।

* महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायरमा कोशी प्रदेश र एपीएफ क्लवबीचको खेल जारी / टस जितेर कोशी फिल्डिङमा ।



#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: Twitter: kantipurtvhd
Instagram: Instagram: kantipurtvhd
7 ماه پیش در تاریخ 1402/10/09 منتشر شده است.
1,182 بـار بازدید شده
... بیشتر