What do you wanna be? Author?? Doctor??? or YOURSELF????| BISHANT KARKI

Sarah Dhakal
Sarah Dhakal
201 بار بازدید - 5 سال پیش - This is a very influential
This is a very influential video which shows the creative ability of a young author who at the age of 7 published a story book. This video later develops an influential story, which shows how parents compare their children with someone else who are at the peak of their career progress and how miserable they make their children feel. This video also shows the prospective of children towards the comparison  their parents make.
Overall, the mixed emotion of happiness, sadness, proudness with the kick of comedy is what makes this short influential movie worth watching.
Comment down to let me know what do you guys think about this video?
यस भिडियोमा एउटा सात बर्षे नेपाली बाललेखक बिशान्त कार्कीले लण्डनमा पढ्दै गर्दा एउटा किताब लेखेर सानै उमेरको लेखकमा कीर्तिमान् राखेको बारेमा मिडियामा समाचार सुन्दै गर्दाको बिषयलाई लिएर लोग्ने र स्वास्नीको बिचमा भनाभन चल्छ। बाबुचाहिंले आमा चाहिंलाई घोचेर आफ्नो छोरी पढाईमा चनाखो नभएको ठट्टा गर्छ। आमाचाहिंले आफुले बच्चालाई भूँडीमा बोक्दा लोग्नेले बदाम खान दिएको भए झन् पाँचै बर्षमा डाक्टर हुने भनी जवाफ फर्काउँछे। यसरी सात बर्षे बच्चाले किताब लेखेको बिषयलाई लिएर बाबु र आमा बीच आफ्नो बच्चालाई यस्तो र उस्तो बनाउँथें भन्दै आपसमा घोचपेच चल्ने कुराको स्टोरी लाई बिकसित पार्दै र व्यंग्यात्मक रुपले उधिन्दै यस भिडियोमा प्रचलित नेपाली समाजको आफ्नो बच्चाको पढाईलाई हेर्ने पूर्बाग्रही दृष्टिकोणलाई बदल्नु पर्ने भन्दै, बच्चालाई कुन बिषय पढेर भबिष्यमा के बन्ने या के पेशा अंगाल्ने भनी शुरु देखि नै बाबुआमाले थोपर्नु भन्दा बरु बच्चाको आफ्नै स्वतन्त्र रहर र रुचीलाई कदर गर्नु पर्छ भन्ने संदेश दिन खोजिएको छ।


Link for youngest author: https://bit.ly/2ZeGjuT
5 سال پیش در تاریخ 1398/05/29 منتشر شده است.
201 بـار بازدید شده
... بیشتر