पोखरामा पर्यटक बस्नै खोज्दैनन् | Kantipur Samachar

Kantipur TV HD
Kantipur TV HD
47.2 هزار بار بازدید - ماه قبل - पछिल्लो समय नेपाल आउने पर्यटकको
पछिल्लो समय नेपाल आउने पर्यटकको बसार्इं छोटिदै गएको एक अध्ययनले देखाएको छ । नेपाल आउने पर्यटकको औसत बसार्इं २२ दिन रहेकोमा गण्डकी प्रदेश भित्रिने पर्यटक औसत १२ दिनमात्रै बस्न थालेका छन् । नेपाल बसार्इं छोटिदै जाँदा पर्यटकले गर्ने खर्च अनुपातसमेत घट्ने गर्छ । जुन चिन्ताको विषय बनेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: www.kantipurtv.com/apps Visit our Website: www.kantipurtv.com/ Facebook: www.faceabook.com/kantipurTVHD Twitter: twitter.com/kantipurtvhd Instagram: www.instagram.com/kantipurTVHD
ماه قبل در تاریخ 1403/05/06 منتشر شده است.
47,297 بـار بازدید شده
... بیشتر