SEE Exam Results and Mental Health कक्षा दशको परीक्षाफल र मानसिक स्वास्थ्य

NCED Virtual
NCED Virtual
1.8 هزار بار بازدید - ماه قبل - माध्यमिक शिक्षा परीक्षा (SEE)को नतिजा
माध्यमिक शिक्षा परीक्षा (SEE)को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ।

“पास भयौ?”
“कुन ग्रेड आयो?”
“ए फलानाको छोरीले त A ल्याएछ, तैँले के गरिस्?”
“ओहो, ल A आयो, A+ आयो अब त साइन्स नै पढ्नुपर्छ है।”
“पढ्ने बेला पढेन, अब केही गरिखाँदैन यसले।”

हाम्रो समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरुको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन छ। तर यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असर बारे हामीले कुरा गर्दैनौँ।

कसैलाई पेट पोल्छ, हात काँप्छ, कसैलाई रुन मन लाग्ला, कसैलाई डरले पिरोल्छ होला।

यसैले हामीले यस्तो क्षणमा कसरी एक-अर्काको ढाडस बन्न सक्छौँ भनेर कुरा गर्दैछौँ। विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने? समाजको दायित्व के कस्तो हुन्छ? - आउनुहोस् सुनौ मानसिक स्वास्थ्य विशेषज्ञ कृपा सिग्देलबाट।

भिडियोमा:
कृपा सिग्देल - मनोविद्, मानसिक स्वास्थ्य अनुसन्धानकर्ता
सुमना श्रेष्ठ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
ماه قبل در تاریخ 1403/04/06 منتشر شده است.
1,812 بـار بازدید شده
... بیشتر