नक्कली लाइसेन्स प्रकरण : तानिए पूर्वमहानिर्देशकहरु

Kantipur TV HD
Kantipur TV HD
5.2 هزار بار بازدید - 4 ماه پیش - नक्कली सवारी चालक अनुमतिपत्र लाइसेन्स
नक्कली सवारी चालक अनुमतिपत्र लाइसेन्स खरिद बिक्री प्रकरणमा एकपछि अर्को गरी यातायात व्यवस्था विभागकै कर्मचारी तानिँदै गएका छन् । अहिले पक्राउ परेका ९ मध्ये तीन जना बहालवाला र दुई जना पूर्वकर्मचारी छन् । विभागले गरेको छानविनको प्रतिवेदन अख्तियार र सीआईबीमा बुझाएपछि थप अनुसन्धान सुरु भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विभागका पूर्वमहानिर्देशकसम्मलाई अनुसन्धानको दायरामा राखेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: www.kantipurtv.com/apps Visit our Website: www.kantipurtv.com/ Facebook: www.faceabook.com/kantipurTVHD Twitter: twitter.com/kantipurtvhd Instagram: www.instagram.com/kantipurTVHD
4 ماه پیش در تاریخ 1403/02/20 منتشر شده است.
5,234 بـار بازدید شده
... بیشتر