Asian Highway in Nepal | एसियन राजमार्ग । Construction update of Asian Highway in Nepal |Vishes | VK

Vishes Khabar
Vishes Khabar
43.9 هزار بار بازدید - 5 ماه پیش - ABOUT THIS VIDEO:पूर्व–पश्चिम राजमार्गलाई एसियन
ABOUT THIS VIDEO:
पूर्व–पश्चिम राजमार्गलाई एसियन मापदण्डको बनाइँदै

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने एसियन हाइवेको नेपाल तर्फको काम द्रुत गतिमा सुरूभएको छ । एसियन हाईवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको बनाउन लागिएको हो । राष्ट्रिय राजमार्गलाई फराकिलो बनाउँदै एसियन हाईवेको मापदण्ड कायम गर्ने सरकारी नीतिका आधारमा राजमार्ग स्तरोन्नति गर्न लागिएको हो।

पहिलो चरणको काम अन्तरगत अहिले धमाधम रूख काट्ने तथा साईड क्‌लियर गर्ने कार्यहरू भइरहेका छन । यो सँगै पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार हुनेछ । एसियाली विकास बैंकको २८ अर्ब १७ करोडको सहयोगमा यो परियोजना अगाडी बढेको हो ।

सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाइने छ । ७१ वटा नयाँ पुल हुने यो खण्डमा आवश्यकताका आधारमा अण्डरपास र ओभरहेड ब्रिजको पनि व्यवस्थापन हुने छ ।

योसँगै राजमार्गले छुने १२ नगरपालिका, चार गाउँपालिका र एउटा उपमहानगरका सरोकारवालासँग परामर्शदाता कम्पनीले छलफल गरी राय लिइसकेको छ ।

राजमार्ग विस्तारका क्रममा १२ हजार भन्दाबढी रूख कटान हुनेछन्। कटान गरिएको एउटा रूखबराबर १० वटा विरुवा रोप्ने र स्थानीय विरुवा तथा प्रजाति छनोटका लागि प्रभावित क्षेत्रका सामुदायिक वन र डिभिजन वन कार्यालयसँग समन्वय गर्ने तयारी छ। ‘हात्ती, कछुवालगायतका बन्यजन्तुको आवतजावत प्रभावित नहुने गरी राजमार्ग निर्माणको काम अघि बढाउन लागिएको हो’ ।
ABOUT THIS CHANNEL

ABOUT THIS CHANNEL

विशेष खबर मा तपाईलाई स्वागत छ । हामी तपाईलाई नेपालका विकाशनिर्माण तथा अन्य गहिरा खबरका जानकारीहरु प्रदान गर्दछौं । कृपया यस च्यानललाई Subscribe गरी नयाँ खबरहरूसँग अरूभन्दा पहिले अपडेट हुनुहोस । भिडियोहरु हेरीसकेपछि कृपया त्यसमा आफ्नो प्रतिकृया दिन नभुल्नुहोला । तपाईलाई राम्रो लागेको भिडियोहरु तपाईका अरु साथिहरुलाई पनि सेयर गरिदिनुहोला ।

Welcome to Vishes Khabar. This channel aims to provide development and other depth news and information to you. Please Subscribe to this channel to be updated on the latest development project in Nepal. Please like, comment and share our videos. Stay connected with us.


Keywords:
Vishes Khabar
VK
Bishes Khabar
Vishesh Khabar
विशेष खबर
विषेश खबर
विसेस खबर
बिषेश खबर
बिशेस खबर
बिशेष खबर
Special News,
Important News
nepal
nepal development
nepal project
development in nepal
mega projects of nepal
development of nepal
mega project in nepal
nepal news
mega projects in nepal
development project in nepal
nepal new project
development projects of nepal in 2021
hydropower in nepal
nepal development projects
nepal mega project
china nepal railway project
national pride project
top mega projects in nepal
the best project in nepal
giant projects in nepal
mega projects of nepal
nepal,mega project
mega project in nepal
mega projects
china nepal railway project
mega projects in nepal
china railway project in nepal
mega projects nepal
top 10 mega project of nepal
nepal project
national pride projects of nepal
top 10 upcoming mega projects of nepal
20 mega project in nepal,development in nepal
upcoming mega project in nepal
top mega projects in nepal
billion dollar projects of nepal
china mega project
5 ماه پیش در تاریخ 1403/01/09 منتشر شده است.
43,947 بـار بازدید شده
... بیشتر