How to buy second hand bikes || सेकेन्ड ह्याण्ड बाइक किन्दा ध्यान दिनुपर्ने कुराहरु🇳🇵

Eastrider Kiran
Eastrider Kiran
358 هزار بار بازدید - 5 سال پیش - नया बाइक भन्ने त सपना
नया बाइक भन्ने त सपना जस्तै भैसक्यो, एउटा १२५ सी सी को बाइकलाई समेत ४ लाक ५०,००० पर्न थालिसक्यो | नेपाली को आर्थिक स्तर बढ्नु भन्दा बाइक गाडीहरुको मूल्य कैयौ गुणाले बढेको छ, तसर्थ पैसै गोजीमा भए नि हत पत्त नया बाइक किन्नु अगाडी १० पटक सोच्नु पर्ने भएको छ | हो यति बेला, रिकन्डिसन अथवा सेकेन्ड ह्याण्ड बाइक हरु मा लगानी गर्न सकिन्छ, जुन उत्तम बिचार हो र सहि तरिका ले सेकेन्ड ह्याण्ड गाडी छान्न सके सेकेन्ड ह्याण्ड बाइक हरु नि धेरै टिक्न सक्छन र राम्रो नि हुन्छ | तसर्थ आजको यस भिडियो मा, सेकेन्ड ह्याण्ड बाइक किन्दा के के कुराहरुमा ध्यान दिइनु पर्छ भन्ने बृस्तृत रुपमा बताइएको छ, जुन तपाइलाई उपयोगी सिद्ध हुन सक्छ |
#SecondHandBike #Information #BuyandSale
5 سال پیش در تاریخ 1398/06/08 منتشر شده است.
358,049 بـار بازدید شده
... بیشتر