८३ वर्षीय 'एकल बुवा'को कथा सुनेपछि जन्मिएको थियो 'महापुरुष' l MAHAPURUSH l Rabindra Singh Baniya

Deshsanchar
Deshsanchar
211 بار بازدید - 2 سال پیش - मानिसले एक्लोपन जुनसुकैबेला महसुस गर्न
मानिसले एक्लोपन जुनसुकैबेला महसुस गर्न सक्छ, चाहे त्यो बालापनमा होस्, युवा अवस्थामा होस् या बुढेसकालमा। वृद्ध उमेरमा एक्लो भएको व्यक्ति कोहीसँग नजिक हुँदैमा 'बुढेसकालमा वैंश चढेको' भन्ने हाम्रो समाजको चलन छ। तर कोहीसँग नजिक हुनु, कुराकानी गर्नु या सुख दु:खको कुरा साटासाट गर्नु नराम्रो भने पक्कै होइन।

यही कुरालाई फिल्मको माध्यमबाट सरल ढंगमा मार्मिक रुपले प्रस्तुत गरेका छन् लेखक तथा निर्देशक प्रदीप भट्टराईले। 'महापुरुष' चलचित्र कार्तिक ११ गतेबाट सिनेमा हलहरुमा चलिरहेको छ। जसमा एकजना एकल बुवाको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
Story : Radhika Acharya
Video : Bir Bahadur Tharu

#mahapurushmovie #haribanshaacharya #deshsanchar

STAY CONNECTED WITH Deshsanchar:

For Business Enquiry: [email protected]

Website: https://www.deshsanchar.com

Facebook: Facebook: deshsanchar1

Twitter: Twitter: deshsanchar1

Instagram: Instagram: deshsanchar

Soundcloud: SoundCloud: user-897529426

LinkedIn: LinkedIn: 31130905

TikTok: TikTok: deshsanchar

Pinterest: Pinterest: deshsanchar

Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
2 سال پیش در تاریخ 1401/08/13 منتشر شده است.
211 بـار بازدید شده
... بیشتر