Wadhangmi Song | वाढाङ्मी | Manoj Sangson Rai & Khusenichho Chamling | Kirat Rai Cultural Song 2019|

Studio King
Studio King
35.7 هزار بار بازدید - 5 سال پیش - Chasum Lai Wakma...चासुम लै वाक्मा
Chasum Lai Wakma...
चासुम लै वाक्मा ठोङ्चोक्दु पाक्मा...
Vocal: Manoj Sangson Rai & Khusenichho Chamling
Lyric: Nirajan Batas
Tune Collection: Manoj Sangson
Arrange: Dambar Limbu
Album: Semuna

Footage credit for
Youtube channels :
Khalsa Chhintang    
Surendra Aathpahariya
Manoj Aathpahariya

Record, Mix & Master: Moni Tamling
Studio: Opera
Video: Jaskelo Creation

हजारौँ हजार वर्ष अगाडीदेखि धनकुटाको खाल्सा क्षेत्रमा बसोबास गर्ने किरात राईहरू र धनकुटाथुम आसपास बसोबास गर्ने किरात राईहरूले यो भाकामा गाउदै र वाढाङमी (वाडाङमेत, ढोल नाच) नाच्दै आएका छन् । यो ठेट लोक भाकामा गायिने अथवा खेलिने जुहारी २ प्रकारको हुन्छ ।
१) मुन्दुमी
२) लोक मुन्दुमी साथै गीत सँगै नाचिने नृत्य पनि २ भागमा रहेको पाइन्छ । विशेष गरेर यस प्रकारको गीत र नृत्य शुभकार्य, शुभ दिन, मेला अनि पुर्खापुजा अनुष्ठान सम्पन्न गर्दा (वाढाङमी चाडमा) गाउने र नाच्ने गरिन्छ । यस लोकभाकामा गाउँदा र नाच्दा रात छर्लङ्गै पार्न सक्ने वाढाङमी गीत र नृत्यको प्रमुख विशेषता हो ।

SUBSCRIBE | LIKE | SHARE
Youtube: studioking
FB Page: Facebook: StudioKingNepal
#WadhangmiSong
#वाढाङ्मी_लाकछाम
5 سال پیش در تاریخ 1398/06/13 منتشر شده است.
35,762 بـار بازدید شده
... بیشتر