पानीपुरी व्यवसाय | how to start panipuri business in nepali | Panipuri business|

Smart Education Nepal
Smart Education Nepal
4.9 هزار بار بازدید - 2 سال پیش - साथीहरू जसरी पानीपुरी सबैले मन
साथीहरू जसरी पानीपुरी सबैले मन पराउँछन् त्यसरी तपाईले यसको व्यापार धेरै सजिलै गर्न सक्नुहुन्छ। यदि तपाई बेरोजगार हुनुहुन्छ भने कम लागतमा यो व्यवसाय सुरु गर्न सक्नुहुन्छ। यसको लागि हामीले तपाइँलाई हाम्रो आखाको यो video मा उत्कृष्ट जानकारी दिएका छौं।

आशा छ तपाईलाई यो video अवश्य मनपर्यो होला  यदि तपाइँ पनि यो व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने तपाइँ चिन्ता नगरी सुरु गर्न सक्नुहुन्छ। यदि तपाइँसँग कुनै प्रश्न वा सुझाव छ भने कमेन्ट बक्समा अवस्य भन्नु होला । video मनपर्‍यो भने Like गर्न नबिर्सन होला र आफ्नो सालीलाई अवश्य share गर्नु होला ।

-------------------------------------------------------
#panipuri
#viral
#businessnepal
2 سال پیش در تاریخ 1401/09/25 منتشر شده است.
4,938 بـار بازدید شده
... بیشتر