Tato Tato Chiya तातो तातो चिया| BB Anuragee Utsaha ghimire |Biraj,Milan,Hemraj,Bharat Gandarba

BB Anuragee
BB Anuragee
1.4 میلیون بار بازدید - 2 سال پیش - समस्त दर्शक श्रोताहरुमा म संगीतकर्मी
समस्त दर्शक श्रोताहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन !
नेपाली लाेक जनजीवनलाई कवितात्मक शैलीमा आफैं गीत सृजना गरी घरघरमा प्रस्तुत गर्दै घुमी हिड्ने गन्धर्व जातीकाे नेपाली समग्र बाङमय क्षेत्रमा विशेष याेगदान रहेकाे छ । यस जातीकाे कला र गलालाई उचित सम्मान र सम्वर्द्धन नेपाली समाजमा खासै भएकाे पाइदैन । यस्ता प्रतिभाका खानी तीन दाजुभाइ तथा उनीहरुका एक मामा गरी चार जनाका लागि एउटा लाेक गीत सृजना गरी स्टुडियाेमा रेकर्ड गराई सम्पूर्ण दर्शक श्राेता सामू पस्किन पाउँदा अत्यन्तै हर्षित छु । कृपया कस्ताे लाग्छ यहाहरुको सकारात्मक प्रतिकृयाकाे अपेक्षा गर्दछु ।

#bbanuragee
#birajgandharba
#newsong

शव्द/संगीत
बि.बि. अनुरागी

स्वर
विराज गन्धर्व
हेमराज गन्धर्व
भरत गन्धर्व
मिलन गन्धर्व

एरेन्ज
बि.बि. अनुरागी

मिक्सिङ
शुकुराम रसाईली

मास्टरिङ
श्यामश्वेत रसाईली

स्टुडियो
 प्रिज्म  

रेकर्डिस्ट
कमल थापा
गोविन्द अनेक

सारङ्गी
हेमन्त कान्छा रसाइली

बासुरी
रत्न वि.क. 'उत्सुक'

समुह गायन
कल्पना मल्ल
वर्षा विश्वकर्मा
बि.बि. अनुरागी
गोविन्द अनेक

छायांकन
मिराज अर्याल  
अर्जुन लोहार

सम्पादन
अर्जुन लोहार

कलाकारहरु
उत्साह घिमिरे
विराज गन्धर्व
हेमराज गन्धर्व
भरत गन्धर्व
मिलन गन्धर्व
गोविन्द अनेक (बासुरी)  
शुकुराम रसाईली (सारङ्गी)
सुवास विश्वकर्मा (मादल)
किरण विश्वकर्मा (गितार)
सदिक्षा दुलाल
कल्पना मल्ल
वर्षा विश्वकर्मा

Flow me on Facebook
Facebook: bbanuragee1

All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।


© BB Anuragee, 2020
Mo. 9851074445
2 سال پیش در تاریخ 1401/10/13 منتشر شده است.
1,437,745 بـار بازدید شده
... بیشتر