आमाको मनद्वारा मानव-जातिलाई आशा प्रदान | जाङ गिल जा

International WeLoveU Foundation
International WeLoveU Foundation
1.9 هزار بار بازدید - 2 ماه پیش - जीवन बचाउन र खाँचोमा परेका
जीवन बचाउन र खाँचोमा परेका विश्वव्यापी छिमेकीहरूलाई सहयोग गर्न
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले आमाको मनद्वारा मानव-जातिमाझ आशा प्रदान गर्दछ ।
विश्वव्यापी कल्याण फाउन्डेसनको रूपमा वीलभयूले सामाजिक कल्याण नेतृत्व,
विश्वव्यापी रक्तदात क्याम्पेन र विश्वव्यापी क्लीन वर्ल्ड क्याम्पेनद्वारा स्वस्थ
र सुन्दर संसार निर्माणार्थ प्रयत्न गर्दछ ।

भावी पीढिको सहयोगको एक हिस्साको रूपमा वीलभयूले
अनवरत रूपले विद्यार्थीहरूका लागि विद्यालय सरसामग्री प्रदान गर्ने,
विद्यालय सुविधा सुधार गर्ने र पाठ्य सामग्रीहरू प्रदान गर्ने कार्य गर्दछ ।
त्यसको साथै किशोर-किशोरीहरूका लागि विशेष शिक्षा कार्यक्रमको आयोजना गर्दै
असल चरित्र विकासको निम्ति प्रयत्न गर्दछ ।

यो भिडियो हेरेर, तपाईंले एक जना पनि पछि नछोडिने,
सबै जना खुशी हुने संसारको निम्ति आमाको मनद्वारा प्रेम बाँड्ने
अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनका कार्यहरूबारे जान्न सक्नुहुनेछ ।

#अन्तर्राष्ट्रियवीलभयूफाउन्डेसन #वीलभयू #अध्यक्षजाङगिलजाज्यू #शैक्षिकसमर्थन #भावीपीढीसमर्थन #विश्वव्यापीक्लीनवर्ल्डअभियान #विश्वव्यापीरक्तदानकार्यक्रम #आपत्कालीनराहत #कोभिड-१९क्वारेन्टाइनकिटसहयोग
#समाजकल्याण #आवासीयवातावरणसुधार #योग्यतापदक #अमेरिकीराष्ट्रपतीयस्वयंसेवाअवार्ड
#पेरुकोमहिलातथाजनसंख्यामन्त्रालयबाटमहिला योग्यतापदक #कम्बोडियाकोराजकीययोग्यतापदक #ग्रीनएप्पलअवार्ड #इक्वेडरकोराष्ट्रियसभाबाटयोग्यतापदक
2 ماه پیش در تاریخ 1403/03/20 منتشر شده است.
1,969 بـار بازدید شده
... بیشتر