ती कोइली हरिदेवी, यी कोइली शान्तिश्री । Haridevi Koirala & Shanti Shree Pariyar। Yugantar। Ep-27

Galaxy 4K
Galaxy 4K
93.8 هزار بار بازدید - 2 سال پیش - रहरको बाटो हिड्न सजिलो छैन
रहरको बाटो हिड्न सजिलो छैन । त्यसमा पनि महिलालाई त झनै कठिन छ । पुरुषप्रधान समाजमा महिलाले आफ्नो रहरको बाटो पछयाउँदा अनेकौं देखिने नदेखिने चोटहरु खेप्नु पर्छ । अनेकाैं चट्याङहरूकाे सामना गर्नु पर्छ । अनेकौं तगाराहरुसँग साँधिनु पर्छ । तर अनेकौं चुनौतीहरुका बावजुत पनि रहरको बाटो हिंडिरहने  केही महिलाहरू छन् । जसकाे संघर्ष र सफलताले सपना देख्न आँट दिलाउँछ ।

साधारण पारिवारीक पृष्ठभुमिका यी दुई लाेक गायिकाले एक अर्कालाइ के साेद्धलान् ?  आफ्नाे लाेक सांगितिक यात्राकाे रेखाचित्र कसरी सुनाउलान ?

अघिल्लाे पुस्ताकि परिचित लाेक गायिका तथा साहित्यकार हरीदेवी काेइराला र पछिल्लाे पुस्ताकि चर्चित लाेक गायिका तथा माेडेल शान्ति श्री परियार बिचकाे जीवन्त संवाद आजकाे युगान्तरमा…

०००                                            ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई  पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।

#yugantar   #haridevikoirala  #shantishreepariyar

०००                                            ०००
Voiceover Artist/Producer
Ratan Devkota
https://www.seevid.ir/fa/result?ytch=UCwlD...

Research/Script Writer
Ratan Devkota

Assistance Producer
Sujita Karki


Editor
Bibek Sunar
Ravi Shrestha
Dhan Bade


Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai

Audio Recordist
Uttam Shrestha

Music Producer
Rapraveen Shrestha

Production Assistant
Sapana Gurung

MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary

Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Ajaya Hakaju
Mahesh Dhungana

Chief Cameraperson
Suman Maharjan

Digital Team
Krishna Prajapati
Bishal Khadka
Subin Bhandari
Asmika Rai

Manager Production
Luv Karki

Creative Director
Bipin Kumar Acharya

Location Courtesy
Mojo Boutique Hotel

आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना [email protected] मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।

Subscribe Us: @galaxy4k
Facebook:Facebook: G4KTVNepal
Twitter:Twitter: Galaxy4KNepal
Instagram:Instagram: galaxy4knepal

©2022 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
2 سال پیش در تاریخ 1401/02/17 منتشر شده است.
93,837 بـار بازدید شده
... بیشتر