सिमलताल पहिरो अपडेट : १७ जनाको शव भेटियो | Kantipur Samachar

Kantipur TV HD
Kantipur TV HD
2.3 هزار بار بازدید - ماه قبل - शुक्रबारदेखि त्रिशूलीमा हराइरहेका दुई बससँगै
शुक्रबारदेखि त्रिशूलीमा हराइरहेका दुई बससँगै यात्रुको खोजी गर्न सुरक्षा निकायको गोताखोर टोलीले पानीभित्रका वस्तुको संकेत दिने उपकरण ‘सोनार क्यामेरा’ प्रयोग गरेको छ । उच्च क्षमताको ‘सोनार’ क्यामेराले तीन सय मिटर गहिराइसम्मको सूचना दिने बताइएको छ । दुईवटा बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडेर ज्यान जोगएका थिए भने आजसम्मको खोजतलासमा १७ वटा शव भेटिएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: Twitter: kantipurtvhd
Instagram: Instagram: kantipurTVHD
ماه قبل در تاریخ 1403/04/26 منتشر شده است.
2,373 بـار بازدید شده
... بیشتر