Beni Melaima Karaoke बेनी मेलैमा Male Version Shambhu Rai, Satyakala Rai & Laxmi Adhikari #trending

Karaoke Gallery Nepal
Karaoke Gallery Nepal
8.9 هزار بار بازدید - 9 ماه پیش - यस युट्युब च्यानलमा रहेका "कराओके
यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ । यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन। प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो। नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ। PayPal ID :paypal.me/karaokegallerynepal Esewa ID: 9860822203 हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ। धन्यवाद🙏 #trending #nepalisong #viral 🎼 गीत- बेनी मेलैमा 🎙️ स्वर- शम्भु राई, लक्ष्मी अधीकारी सत्यकला राई ✍️ शब्द- राम भट्टराई 🎸 सङ्गित- शम्भु राई 💽 एल्बम- बेनी मेलैमा 🌐 Original Video Link-    • Beni Melaima | Shambhu Rai | Satyakal...  
9 ماه پیش در تاریخ 1402/10/02 منتشر شده است.
8,930 بـار بازدید شده
... بیشتر