Class 9 | Science and Technology | Chapter 8 | Simple Machine (2nd Part)

ShivaDeep Skill Education
ShivaDeep Skill Education
175.8 هزار بار بازدید - 2 سال پیش - कक्षा ९ | विज्ञान तथा
कक्षा ९ | विज्ञान तथा प्रविधि | एकाइ ८ | सरल यन्त्र
Class 9 | Science and Technology | Chapter 8 | Simple Machine

In this video, I'll teach you Class 9 Science and Technology, Chapter 8 Simple Machine. Complete Solution of Class 9 Science and Technology, Chapter 8 Simple Machine.

पहिलो खण्डको भिडियो:
Class 9 | Science and Technology | Ch...

Chapters:
सरल यन्त्र (Simple Machine)
घिर्नी (Pulley)
गति अनुपात  (Velocity ratio)
यान्त्रिक फाइदा (Mechanical Advantage)
छड्के सतह (Inclined plane)
फेसो (Wedge)
पेच (Screw)
पाङ्ग्रा र बिड (Wheel and Axle)
कार्यक्षमता (Efficiency)
पूर्ण यन्त्र (Perfect machine)

४. प्रश्नको उत्तर लेख्नुहोस् :
(क) सरल यन्त्र भनेको के हो ? यसका फाइदा लेख्नुहोस् ।
(ख) जटिल यन्त्र भनेको के हो ? उदाहरणसहित व्याख्या गर्नुहोस् ।
(ग) छड्के सतहलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
(घ) फेसो भनेको के हो ? उदाहरणसहित यसको महत्व लेख्नुहोस् ।
(ङ) पेच केलाई भनिन्छ ? दैनिक जीवनमा पेचको प्रयोग के के कामका लागि गरिन्छ ?
(च) घिर्नीका प्रकारलाई चित्रसहित परिचय दिनुहोस् ।
(छ) पेच र फेसोका यान्त्रिक फाइदा र गतिअनुपात कसरी निकालिन्छ ? चित्रसहित व्याख्या गर्नुहोस् ।
(ज) छड्के सतहका यान्त्रिक फाइदा र गति अनुपात कसरी बढाउन सकिन्छ ? उदाहरणसहित लेख्नुहोस् ।
(झ) कुनै यन्त्रको कार्यक्षमता 75% भन्नाले के बुझिन्छ ?
(ञ) दैनिक जीवनमा पूर्ण यन्त्र असम्भव जस्तै हुन्छ ? कारणसहित व्याख्या गर्नुहोस् ।
(ट) पाङ्ग्रा र बिँडको गति अनुपात कसरी पत्ता लगाइन्छ, चित्रसहित प्रस्ट पार्नुहोस् ।
(ठ) निम्नलिखित जटिल यन्त्र कुन कुन प्रकारका सरल यन्त्र मिली बनेको हुन्छ, लेख्नुहोस् :
(अ) लुगा सिउने मेसिन
(आ) स्टिच मेसिन
(इ) साइकल
(ई) पिठो पिस्ने मेसिन

कक्षा ९ विज्ञान तथा प्रविधि बिषय अन्तर्गत एकाइ ८ (सरल यन्त्र) पाठको अभ्यासका सबै प्रश्न उत्तर #Class9ScienceandTechnology #कक्षा९विज्ञानतथाप्रविधि #Class9Science
-----------------------------------------------
For More Information...
➤ Facebook Page: Facebook: ssenepal
➤ Facebook Group: Facebook: ssenepal
➤ Website: https://shivadeep.com/
➤Twitter: Twitter: shivajipage
➤ Editor – Shiva Prasad Dhakal
-----------------------------------------------------

Subscribe to ShivaDeep Skill Education YouTube Channel, and don't forget to click the BELL icon to get all the notifications of all the uploads.

Disclaimer: These videos have been made for educational purposes and all views or opinions expressed are my own. 🙏
2 سال پیش در تاریخ 1401/05/22 منتشر شده است.
175,885 بـار بازدید شده
... بیشتر