Sisne Ko Chuchuro Ma | सिस्नेकाे चुचुराेमा | Popular Janawadi Song By Samana Pariwar

Govind Anek
Govind Anek
32.9 هزار بار بازدید - 3 سال پیش - OFFICIAL You Tube Channel.
OFFICIAL You Tube Channel.

#HamroAadharKshetraBandhaichha
#AbhibadanTV
#JanawadiSong

©&P:  Abhibadan TV

Album -  Hamro Aadhar Kshetra Bandhaichha
Song - Sisneko Chuchuro Ma
Vocal -  
Lyrics/Music -
Artist - Samana Pariwar (Hamro Aadhar Kshetra Bandhaichha) Album
-------------------------------------------------------------------------------
Camera - Abhibadan TV
Editor - Abhibadan TV
Especilly Thanks - Samana Pariwar Nepal
-------------------------------------------------------------------------------
🏠 --Babarmahal,11 Kathmandu Nepal
🌎 --www.abhibadantv.com
☎ --9822404243
📩 [email protected]

दर्शकवृन्द नमस्कार 🙏🙏 अभिवादन ✊✊..........
तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धका ताका माओवादीका विभिन्न साँस्कृतिक मोर्चाहरु सामना परिवार, प्रतिरोध परिवार, छितिज परिवार, जलजला परिवार, सेन्चाङ परिवार, तामाङ पविार, अभियान, गाथा, जनयात्रा, जनमुक्ति यात्रा, महासमरका गीत, मातृभूमि, मुक्ति यात्राका धुनहरु, नौलो बिहानी, नयाँ नेपाल २, नयाँ संकल्प, नयाँयूगका आवाजहरु, रक्त क्रान्तिका गीतहरु, साक्षी, कमरेड लगायतका संग्रह हरुमा समावेश रहेका करिव १ हजार बढि गीतहरु हामी सँग अझै सुरक्षित छन् ।

हामी ति गीतका भिडियो र अडियोहरु नियमित पस्किदै जानेछौं यदि ति भिडियोहरु गीतहरु नछुटाई हेर्न चाहानुहुन्छ भने अहिले नै हाम्रो च्यानललाई Subscribe गर्न नभूल्नुहोला धन्यवाद ।

यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतिबिना  अन्य युटुव च्यानल (Youtube Channel) फेसबुक(Facebook) र अन्य सामाजिक सञ्जालमा राखेको (upload) गरेको पाइएमा उक्त कम्पनी अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कानुनी कारबाही गरि सम्पूर्ण क्षतिपूर्ति असुली गरिनेछ ।
3 سال پیش در تاریخ 1400/10/20 منتشر شده است.
32,917 بـار بازدید شده
... بیشتر